बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै देवदहमा विरोध कार्यक्रम

शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै देवदहमा विरोध कार्यक्रम

images
  • 553
    SHARES

  • images
    images
    images
    शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै देवदहमा विरोध कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) र उच्च माध्यामिक विद्यालय संघ हिसानमा आबद्द देवदहका विद्यालयहरुले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै विरोध कार्यक्रम गरेका छन् ।

    विरोध कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी नगरपालिका परिक्रमा गरेका छन् । बिहान ११ :३० बजेबाट देशभरका विद्यालयहरूमा एकसाथ अयोजित विरोध कार्यक्रम अन्तर्गत देवदहमा पनि विरोध र्याली प्रदर्शन गरिएको हो।

    images
    images
    images

    देवदहको खैरेनीबाट सुरु भएको र्याली, शितलनगर, भवानीपुर, ढेकावर, हुँदै देवदह नगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो।

    विरोध सभामा प्याब्सन रुपन्देहीका सल्लाहकार एकनारायण काफ्ले र प्याब्सन/इप्सा देवदहका अध्यक्ष रामबहादुर गुरुङले बोल्दै शिक्षा विधेयकका त्रुटिहरु यथाशीघ्र नसच्याए थप चरणबद्द र सशक्त आन्दोलनका कार्यक्रमहरु गरिने बताएका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, भाद्र ६ २०८२०४:२३:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij