बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संस्कृति र साहस सँगसँगै : तिज अन द वाल कार्यक्रम

संस्कृति र साहस सँगसँगै : तिज अन द वाल कार्यक्रम

images
  • 328
    SHARES

  • images
    images
    images
    संस्कृति र साहस सँगसँगै : तिज अन द वाल कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल स्पोर्ट  क्लाइम्बिङ भएको छ । हरेक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा तिज अन द वाल आयोजना गरिएको हो ।

     

    images
    images
    images

     

    WhatsApp Image 2025-08-24 at 12.02.38_08bd808b.jpg

     

    संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तिज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका महिला जवानहरुले सहभागिता जनाउनुका साथै दुई पाड.ग्रे क्विनका सदस्यहरुले पनि भाग लिएका थिए ।
     
    साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवर्द्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराउँदै आएको सो संस्थाले बताएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।
     
    तिजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तिज अन दी वाल सुरु गरिएको उनले बताइन् । तिजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ ।
     
    त्यस्तै हामीले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएको जनाइएको छ ।
     
    माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमी  स्पोर्टस क्लाईम्बिड. उपत्यका विशेष कमिटी र स्र्पोट्स क्लाईम्बिड. बागमति प्रदेश सँगको सहयकार्यमा यस कार्यक्रम भएको हो 

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij