बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुचारु

images
  • 505
    SHARES

  • images
    images
    images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुचारु
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौ ।जेनजी को आन्दोलनका कारण विषम परिस्थिति सृजना भई भदौ २४ गतेबाट बाट बन्द गरिएका हवाई उडानहरु नियमित संचालन भएको छ।

     

    images
    images
    images

    आज बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको सूचना जारी गरिएकोछ।

    हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रुहरुले आ-आफ्नो वायुसेवा कम्पनी संग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन आग्रह गरिएको छ

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij