बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सचिव बैठकका निर्णय : बैठक भत्ता खारेज, कर्मचारी दरबन्दी कटौती

सचिव बैठकका निर्णय : बैठक भत्ता खारेज, कर्मचारी दरबन्दी कटौती

images
  • 335
    SHARES

  • images
    images
    images
    सचिव बैठकका निर्णय : बैठक भत्ता खारेज, कर्मचारी दरबन्दी कटौती
    images
    images
    images

    लुम्बिनी पाना । सिंहदरबारमा बसेको सचिव बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय गरेको छ। मंगलबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिव बैठकले सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता खारेज गर्ने निर्णय गरेको छ।


    सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन कार्यालयले गर्ने सबै कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्न निर्देशन दिएको छ।

    images
    images
    images

    सचिव बैठकका निर्णय
    – २० प्रतिशत कर्मचारी दरबन्दी कटौती गर्ने
    – सरकारी कर्मचारीको बैठक भत्ता कटौती
    – सरकारी कार्यक्रम होटलमा नगर्ने
    – अनावश्यक सरकारी संरचना खारेजी वा गाभ्ने
    – अत्यावश्यक सुविधा अवरुद्ध हुन नदिने
    – टुक्रे आयोजना कार्यान्वयन रोक्ने
    – खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता
    – जलेका सबै सवारी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र राख्ने
    – मर्मत सम्भारमा समस्या देखिए खरिद ऐन संशोधन गर्ने
    – सिंहदरबार छिर्ने सरकारले बाँडेका पास खारेज

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij