बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीको कन्चनमा ईभी गाडी दुर्घटना : ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

रुपन्देहीको कन्चनमा ईभी गाडी दुर्घटना : ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

images
  • 472
    SHARES

  • images
    images
    images
    रुपन्देहीको कन्चनमा ईभी गाडी दुर्घटना : ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
    images
    images
    images

    लुम्बिनी पाना, कन्चन।  रुपन्देहीको कन्चन गाउँपालिकामा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

    मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिएका छन् । 

    images
    images
    images

    गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरुको थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij