लुम्बिनी पाना, काठमाडौँ ।जेन्जी मुभमेन्ट नेपालले काठमाडौँको बल्खुमा आज दिउँसो २ बजे सभा आयोजना गर्ने भएको छ। आयोजकका अनुसार सभामा हाल देशमा उठिरहेका युवा आन्दोलनका मुद्दा, सामाजिक–राजनीतिक परिवर्तनका विषय तथा नयाँ पुस्ताले अघि सारेका एजेन्डाबारे सार्वजनिकरूपमा धारणा राखिनेछ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij