बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा बसले मोटरसाइकललाई ठक्कर दियो, २२ वर्षीय युवा घाइते

देवदहमा बसले मोटरसाइकललाई ठक्कर दियो, २२ वर्षीय युवा घाइते

images
  • 3.0K
    SHARES

  • images
    images
    images
    देवदहमा बसले मोटरसाइकललाई ठक्कर दियो, २२ वर्षीय युवा घाइते
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीय युवक घाइते भएका छन्। देवदहको शितलनगर क्षेत्रमा अवलोकन भ्रमणबाट फर्किँदै गरेको दाङ भ्याली कलेजका विद्यार्थी बोकेको बस लु.प्र.००१ ख.००४५ ले मोटरसाइकल लु.२९ प.१५९१ लाई ठक्कर दिएको हो।

    बसको ठक्करबाट पाल्पा बगनाशकाली गाउँपालिका–का २२ वर्षीय सौरभ सुनार गम्भीर घाइते भएको खैरेनी प्रहरी चौकी, देवदहले जनाएको छ।

    images
    images
    images

    घाइते सुनारलाई शितलनगरका स्वास्थ्यकर्मी उपेन्द्र पाण्डेलगायतका युवाले तत्काल उद्धार गरी उपचारका लागि देवदह मेडिकल कलेज, भलुही लगिएको छ।घाइतेको अवस्था नाजुक रहेको बताइएको छ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, मंसिर ३ २०८२०६:२९:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij