बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा यूएईको अध्यक्षमा नरेन सापकोटा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा यूएईको अध्यक्षमा नरेन सापकोटा

images
  • 395
    SHARES

  • images
    images
    images
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा यूएईको अध्यक्षमा नरेन सापकोटा
    images
    images
    images

    लुम्बिनी पाना, यूएई। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा यूएईको चौथो अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नरेन सापकोटालाई नयाँ अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।

    कार्यक्रमलाई प्रतिष्ठान नेपाल शाखा यूएईका सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक श्री गोबिन्द ढकाल, प्रमुख सल्लाहकार श्री गोपीकृष्ण पंगेनी, संरक्षक श्री नारायण न्यौपानेलगायतले नेतृत्व दिएका थिए।

    images
    images
    images

    अध्यक्ष सापकोटाले आफूलाई दिएको विश्वास र जिम्मेवारीलाई आत्मसात गर्दै नेपाली कला, संस्कृति तथा मौलिकताको संरक्षण–संवर्द्धनमा सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरे।

    कार्यक्रमका प्रमुख अतिथि उपमहावाणिज्यदूत श्री कृष्ण प्रसाद चापागाईं, विभिन्न संघ–संस्था प्रतिनिधि, कलाकार तथा अतिथिको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij