बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह प्रेस क्लबको दोस्रो अधिवेशन मङ्सिर २२ गते

देवदह प्रेस क्लबको दोस्रो अधिवेशन मङ्सिर २२ गते

images
  • 154
    SHARES

  • images
    images
    images
    देवदह प्रेस क्लबको दोस्रो अधिवेशन मङ्सिर २२ गते
    images
    images
    images
    देवदह । देवदहमा क्रियाशील पत्रकारहरुको साझा संस्था देवदह प्रेस क्लबको दोस्रो अधिवेशन मङ्सिर २२ गते हुने भएको छ । निर्वाचनको मिति तय भएको र तयारी तिव्र पारिएको क्लबका सचिव निर्मल थापाले जानकारी दिए ।

    'प्रेस क्लबको सदस्यता नवीकरण सकिएको छ ।' सचिव थापाले भने, 'अब अधिवेशन अवधिभित्र नवीकरण नगर्ने निर्णय गर्दै अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली निर्वाचन समितिलाई पठाइएको छ ।' उनले अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने बताए ।

    अधिवेशन देवदह-६ स्थित गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला) मा हुने क्लबले जनाएको छ ।

    २०७८ सालमा लुम्बिनी प्रदेश सरकारको तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्रालयमा दर्ता भएको प्रेस क्लबमा देवदह र आसपास क्षेत्रका ४४ जना लेखक तथा पत्रकारहरु संगठित छन् ।

    मङ्सिर २२ गते हुने अधिवेशनको लागि ३१ जना सदस्यले सदस्यता नवीकरण गरेको क्लबले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij