मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

केरवानी खानेपानीको ५ औं डीप बोरिङ शिलान्यास

केरवानी खानेपानीको ५ औं डीप बोरिङ शिलान्यास

images
  • 237
    SHARES

  • images
    images
    images
    केरवानी खानेपानीको ५ औं डीप बोरिङ शिलान्यास
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, देवदह–१ राजावारीको ५ औं बोरिङ निर्माण कार्यको शिलान्यास गरिएको छ। शुक्रबार देवदह–१ भमराबारीमा कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष दिपक नेपाल तथा समाजसेवी बाबुराम पंगेनी ले भूमि पूजन गरी निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो।

    संस्थाले स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि बोरिङ निर्माण कार्य अगाडि बढाएको जनाएको छ। बोरिङसँगै उक्त स्थानमा अन्य आवश्यक भौतिक संरचनाहरू समेत निर्माण गरिने संस्थाका अध्यक्ष दिपक पौडेल ले जानकारी दिनुभयो।

    images
    images
    images

    संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागबाट विनियोजन गरिएको ७० लाख रुपैयाँको लागतमा निर्माण कार्य सञ्चालन हुन लागेको हो। निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सन प्रा.लि.ले पाएको छ।

    कार्यक्रममा निवर्तमान अध्यक्ष बोधराज गौडेल, जनप्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरू, लेखा समिति, कर्मचारी तथा निर्माण व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij