नीति तथा कार्यक्रममा समेटिएका मूख्य विषयहरु
यस्तो छ ९८ बुदे नीति तथा कार्यक्रम
२०. "घुमौँ देवदह" अभियान सञ्चालन गर्दै पर्यटकीय स्थलहरूमा 'QR Code' सहितको सूचना बोर्ड राखिनेछ।
२४. चुरेको फेदी देवदह-६ दाउन्ने देखि देवदह-१० चरङ्गेसम्म साइकल मार्ग निर्माण गरिनेछ।
४०. कक्षा ८ को आधारभूत तहको परीक्षालाई नगरपालिकाबाटै थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाइनेछ।
४६. सुलभ स्वास्थ्य सेवाका लागि एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याइनेछ।
भाषा, साहित्य, कला, र संस्कृति
९३. "प्लास्टिकमुक्त देवदह" घोषणाका लागि अभियान सञ्चालन गरिनेछ।
९८. विद्युतीय तथा सुधारिएको चुलो कार्यक्रमलाई हरेक घरधुरीले सेवा लिने गरि क्रमशः विस्तार गरिनेछ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij