यसै अवसरमा रोटरी क्लब अफ देवदहको नियमित साप्ताहिक बैठक पनि सम्पन्न भएको छ। अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव रामचन्द्र उपाध्यायले गर्नुभएको थियो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij