चार्टर्ड नाइटकै अवसरमा लोकेन्द्र जर्घा मगरलाई क्लबको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो। साथै, क्लबका पूर्व अध्यक्ष विमल तिवारीले आफ्नो कार्यकालमा कार्यक्रम संयोजकका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै क्लबका विभिन्न गतिविधिमा उल्लेखनीय योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गर्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij