सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रोहिणी नदि किनारमा महिलाको शब फेला

रोहिणी नदि किनारमा महिलाको शब फेला

images
  • 2.3K
    SHARES

  • images
    images
    images
    रोहिणी नदि किनारमा महिलाको शब फेला
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    असोज ११ ,देवदह । रुपन्देही देवदहमा एक महिलाको शव फेला परेको छ । देवदह नगरपालिको नपा १२ कनपरास्थित रोहिणी खोला किनारको बगरमा अन्दाजी ५० वर्षकी महिलाको शव फेला परेको हो । आज दिउँसो फेला परेको शवको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले थप अनुसन्धान गरिहेको जनाएको छ । शवको पोष्टमार्टम गर्न भीम अस्पताल भैरहवा लगिएको छ ।

    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    शवको पोष्टमार्टम गरे पछि मात्रै थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

     

    images
    images
    • आइतवार, आश्विन ११ २०७७०८:१२:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij