मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भरतपुर महानगरपालिकाद्वारा क्रिकेट रंगशाला बनाउन १ करोड ५० लाख सहयोग

भरतपुर महानगरपालिकाद्वारा क्रिकेट रंगशाला बनाउन १ करोड ५० लाख सहयोग

images
  • 347
    SHARES

  • images
    images
    images
    भरतपुर महानगरपालिकाद्वारा क्रिकेट रंगशाला बनाउन १ करोड ५० लाख सहयोग
    images
    images
    images

    कार्तिक २,काठमाडौं। भरतपुर महानगरपालिकाले चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।

    महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम हस्तान्तरण गरेकी हुन् ।
    ‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।

    images
    images
    images

    हाल क्रिकेट रंगशाला निर्माणको काम जारी रहेको छ ।

     

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २ २०७७०७:२०:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij