सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

शिक्षक रोमनाथ तिवारी अज्ञात समूहद्वारा कुटिए ,कडा कारबाहीको माग

शिक्षक रोमनाथ तिवारी अज्ञात समूहद्वारा कुटिए ,कडा कारबाहीको माग

images
  • 632
    SHARES

  • images
    images
    images
    शिक्षक रोमनाथ तिवारी अज्ञात समूहद्वारा कुटिए ,कडा कारबाहीको माग
    images
    images
    images

    कार्तिक २८ ,देवदह।रुपन्देहीको देवदह निवासी शिक्षक रोमनाथ तिवारी मोटर साइकलमा आएका तिन जनाको समुहले गरेको कुटपिट बाट घाइते भएका छन्। 

    पश्चिम नवलपरासी अन्तर्गत पाल्हीनन्दन गाउँपालिका ४ मा रहेको श्री जनता माध्यमिक बिद्यालय लौहरौलीमा अध्यापन गराउदै आएका शिक्षक तिवारीलाई यहि कार्तिक २७ गते बिद्यालय बाट घर फर्किने क्रममा मोटर साइकलमा आएका ३ जनाको समुहले ट्युसन पढाउने बिषयमा कुरा गर्नुछ भन्दै रोकी गालीगलौज गर्दै फलामे रडले खुट्टामा प्रहार गरि फरार भएका थिए। 

    images
    images
    images

    त्यस्तै नेपाल शिक्षक महासंघ पश्चिम नवलपरासीले एक प्रेस बिज्ञप्ति जारि गर्दै शिक्षक कुटपिट गर्ने दोषीलाई कडा कारबाहीको माग गरेको छ।नेपाल शिक्षक महासंघ पश्चिम नवलपरासी अध्यक्ष यार मोहम्मद खानद्वारा जारि गरिएको बिज्ञप्तिमा दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति  नदिन माग गरिएको छ। 

    शिक्षक तिवारी उपचार पछि सामान्य रहेको र शिक्षक तिवारी संग दोषीको हुलियाको पहिचानको बिषयमा अनुसन्धान गरि थप कारबाही अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ। 

    No photo description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, कार्तिक २८ २०७७०९:१०:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij