मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सवारी दुर्घटनामा सञ्चारकर्मी लामिछानेकाे मृत्यु,दाईको उपचार हुँदै

सवारी दुर्घटनामा सञ्चारकर्मी लामिछानेकाे मृत्यु,दाईको उपचार हुँदै

images
  • 662
    SHARES

  • images
    images
    images
    सवारी  दुर्घटनामा सञ्चारकर्मी  लामिछानेकाे मृत्यु,दाईको उपचार हुँदै
    images
    images
    images

    मङ्सिर २ दाङ।  रेडियो हाम्राे पहुँच तुलसीपुरमा कार्यरत सञ्चारकर्मी तुलसीपुर उपमहानगरपालिका-१९ बिजाैरी निवासी २२ बर्षिय मनिषा लामिछानेकाे मृत्युु भएको छ ।

    स्कारपिओ गाडीकाे ठक्करबाट लामिछानेकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ  । 

    images
    images
    images

    तुलसीपुरको गुल्म जाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । 

    मनिषाको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो । घाइते मनिषाका दाइको अहिले कोहलपुरमै उपचार भइरहेको छ ।

    भाइटिका लगाएर रेडियोमा पुर्‍याउन जाने क्रममा दुर्घटना भएको जनाइएको छ । ठक्कर दिने गाडी र चालकलाइ प्रहरीले  नियन्त्रणमा लिएको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर २ २०७७०९:१६:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij