बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

निर्माण सहकारीले १० गते देखि प्रतिबेदन वितरण र सुझाब संकलन गर्ने

निर्माण सहकारीले १० गते देखि प्रतिबेदन वितरण र सुझाब संकलन गर्ने

images
  • 359
    SHARES

  • images
    images
    images
    निर्माण सहकारीले १० गते देखि प्रतिबेदन वितरण र सुझाब संकलन गर्ने
    images
    images
    images

    मंसिर ९,देवदह।निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले यहि मंसिर २० गते भर्चुअल माध्यम वाट आठौ बार्षिक साधारण सभा गर्ने भएको छ। 

    शेयर सदस्यहरुलाई साधारण सभाको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न ,यातायात खर्च बुझ्न र प्रतिबेदन लिनको लागि देवदह ७ मा रहेको केन्द्रिय कार्यालय र देवदह १० चरंगेमा रहेको शाखा कार्यालयमा सम्पर्क गर्न सुचना जारि गरेको छ। 

    images
    images
    images

    मंसिर १० गते देखि १८ गते सम्म शेयर सदस्यहरुको सुझाब संकलन गरिने र २० गते  पाठक फुड ल्याण्डमा बार्षिक साधारण सभा गरिने ,रेडियो देवदह वाट र संस्थाको फेसबुक एकाउन्ट वाट प्रत्यक्ष प्रसारण गरिने संस्थाका अध्यक्ष  मोतीलाल ढकालले जानकारी दिनुभयो। 

    १ बर्ष भन्दा बढी ब्याज र किस्तामा भाखा नाघेका र नियमित बचत नगरेका शेयर सदस्यहरुले यातायात खर्च नपाउने समेत संस्थाले जानकारी गराएको छ। 

    निर्माण बहुउद्देश्यीय सहकारी संस्थामा १६ सय भन्दा बढी सदस्य रहेको र संस्थाले बिशेष गरि कृषि र कृषि उत्पादनका कार्यमा नमुना कार्य गरिरहेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर ९ २०७७०७:३९:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij