बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बुटवलमा कार दुर्घटना ,देवदहका दुई जना घाइते

बुटवलमा कार दुर्घटना ,देवदहका दुई जना घाइते

images
  • 778
    SHARES

  • images
    images
    images
    बुटवलमा कार दुर्घटना ,देवदहका दुई जना घाइते
    images
    images
    images

    मंसिर १०,देवदह।बुटवलको कालिकानगरमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा देवदहका दुई जना घाइते भएका छन।

    बुटवलबाट तिलोत्तमा तर्फ जाँदै गरेको बा १२ च ७४५६ नम्बरको कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किदा देवदहका २९ वर्षीय विपिन ज्ञवाली र २१ वर्षका सुरज सुनार घाइते भएका हुन। घाइतेको बुटवलमा अस्पतालमा उपचार भइरहेको छ।

    images
    images
    images

    घाईते दुवै जनाको अवस्था सामान्य रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।डिभाइडरमा ठोक्किएको कार भने पूर्ण रुपमा क्षेतिग्रस्त भएको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, मंसिर १० २०७७०७:४८:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij