मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ट्युमरको अप्रेसन गर्न रकम अभाव ,सहयोगको अपिल(सक्दो शेयर गरौ )

ट्युमरको अप्रेसन गर्न रकम अभाव ,सहयोगको अपिल(सक्दो शेयर गरौ )

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    ट्युमरको अप्रेसन गर्न रकम अभाव ,सहयोगको अपिल(सक्दो शेयर गरौ )
    images
    images
    images


    मंसिर ११ गुल्मी।गुल्मी जिल्ला काली गण्डकी गाउँ गाउपलिका स्थायी घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा बसोबास गर्दै आएका लाल बहादुर पुन लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ। मुखमा पलाएको ट्युमरको अप्रेसन गर्न काठमाडौं स्थित टिचिङ्ग हस्पिटल भर्ना भएका पुनलाई अप्रेसन गर्नको लागि रकम अभाव भएको हो। 

    सानो दाग पहिल्यै देखि भएको र बिगत दुई महिना अगाडी देखि ह्वात्तै बढेर आधा मुख समेत धकिएको र तत्काल अप्रेसन गर्नुपर्ने  चिकित्सकले बताएका छन्। तर अप्रेसन गर्ने खर्च जुटाउन नसकेको कारण हस्पिटल बाटै सहयोगको अपिल गरिएको हो। 

    images
    images
    images

    ४३ बर्षीय पुनको अप्रेसनको लागि आर्थिक सहयोग गर्न इच्छुक सहयोगी मन ,दाताहरुले ग्लोबल आइ एम ई बैंकको खाता नम्बर m५०७०१०००१२७७ मा रकम पठाउन सक्नेछन। अथवा ९८१००४९५४६ र ९८०७५०८६८९ मा सम्पर्क गरि थप बुझ्न सक्नु हुनेछ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, मंसिर ११ २०७७०७:१४:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij