मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप #पेजद्वारा अति दीन, दुखी, गरीब #बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको #मगर_संसार_राहतकोषबाट सुर्खेत जिल्ला लेकबेशी ४,बस्नुहुने चन्द्र राना मगरलाई
मगर संसार #राहतकोषबाट रू.१५,०००/- #सहयोग रकम आज २०७७ /०८/१० गते सहयोग रकम #हस्तांतरण गरेकोछ। मगर संसारले दुखमा परेकालाई सहयोग गर्दै आएको अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुपले हाल सम्म आर्थिक अवस्था कम्जोर भएको २७ जनालाई सहयोग गरिसकेको छ।
मगर संसार #Admin समिति परिवार, हरपल दुखि असहायहरुको साथमा रहने र मगर संसार राहतकोषमा तपाईहरुलाई सहयोग गर्न र राहतकोषबाट यसरी नै आर्थिक सहयोगलाई निरन्तरता राख्न सम्पर्क गरि थोरै भएपनि राहतकोषमा सहयोग गर्न अपिल गरको छ।

#अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )
#वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
#उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
#उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
#भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
#भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
#महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
#सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
#सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
#सचिव :- आयुष्मा मगर(पाँचथर)
#कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
#सदस्य:-
- लक्ष्मी थापा मगर(चितवन)
- मोनीका मगरनी(पोखरा, हाल जापान)
- अञ्जली राना मगर(बुटवल)
- प्रिया राना मगर(नवलपरासी)
#सल्लाहकारहरु:-
- मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
- बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
- ज्योती रजालमगर(चितवन, हाल UK)
- माया घर्तीमगर(पाल्पा, हाल Ktm)
समस्त मगर संसार एडमीन समिति परिवार
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij