मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सडक दुर्घटनामा परि देवदहका दुई युवाको निधन

सडक दुर्घटनामा परि देवदहका दुई युवाको निधन

images
  • 4.6K
    SHARES

  • images
    images
    images
    सडक दुर्घटनामा परि देवदहका दुई युवाको निधन
    images
    images
    images


    मंसिर १६ ,देवदह।रुपन्देहीको देवदहमा सडक दुर्घटनामा परि दुई जनाको दु:खद निधन भएको छ।गत मंसिर १० गते बुटवल स्थित कालिकानगरमा भएको कार दु’र्घटनामा परि गम्भीर घाईते भएका देवदह २ निवासी २८ बर्षिय बिपिन ज्ञवालीको उपचारका क्रममा गएराती मृ’त्यु भएको हो । बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार ती’व्र गतिका कार’ण कालिका मानव ज्ञान माविको अगाडी दु’र्घट’ना भएको हो। ज्ञवालीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। हिजो राती उपचारकै क्र’ममा उनको मृ’त्यु भएको हो।

    त्यस्तै देवदहको भलुहिमा पिक अप भ्यानले मोटर साइकललाई ठक्कर दिदा एक जनाको निधन भएको छ। गएराती देवदह–९ भलुहीमा खैरेनीबाट बुटवल तर्फ जाँदै गरेको लु १ च ६७५९ नम्बरको भ्यानले विप’रीत दिशा तर्फ आउँदै गरेको लु ५७ प ९९१४ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिदा मोटरसाइकल चालक देवदह खैरेनीका १८ बर्षिय निरज ढकालको मृ’त्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी सवार बुटवल सुख्खानगरकी १८ बर्षिय नलिना भण्डारी घाइते भएकी छन। उनको बुटवलमा उप’चार भइरहेको छ।

    images
    images
    images

    पछिल्लो समय रुपन्देही र बिशेष गरि देवदह क्षेत्रमा सडक दुर्घटनाका घटनामा बृद्दी भएको छ। सडक दुर्घटना न्यूनीकरण गर्नको लागि पहल गरिनु पर्ने सरोकार वालाको भनाइ रहेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर १६ २०७७०७:२१:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij