मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाल बलाल मगरको प्रथम महाधिवेशनस सम्पन ,बलालको अध्यतामा २१ सदस्यीय समिति चयन

नेपाल बलाल मगरको प्रथम महाधिवेशनस सम्पन ,बलालको अध्यतामा २१ सदस्यीय समिति चयन

images
  • 228
    SHARES

  • images
    images
    images
    नेपाल बलाल मगरको प्रथम महाधिवेशनस सम्पन ,बलालको अध्यतामा २१ सदस्यीय समिति चयन
    images
    images
    images

    मंसिर २०,देवदह।नेपाल बलाल मगर परिवारको प्रथम महाधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । महाधिवेशनले गितारानी बलालको अध्यक्षतामा २१ केन्द्रिय सदस्य समिति सर्वसहमतले चयन गरिएको छ। 

    images
    images
    images

    जसको उपाध्यक्षमा लाल बहादुर बलाल, शेर बहादुर बलाल, नेत्र बहादुर बलाल, महासचिव बुद्धि बहादुर बलाल, सचिव तारा बलाल, सानु बलाल, कोषाध्यक्ष कमला बलाल, सदस्यहरु, मिना बलाल, दिपा बलाल, शिखर बलाल, भुवन बलाल, अनुप बलाल, मेग बहादुर बलाल, सुर्य बहादुर बलाल, मन बहादुर बलाल, कुमार बलाल, यम बहादुर बलाल, सिशा बलाल र शेर बहादुर बलाल रहेका छन । मंसिर २० गते भएको कार्यक्रममा सम्पूर्ण जिल्लाबाट बलाल मगर सम्बन्धि व्यख्या गरेका थिए ।

    सोही कार्यक्रमा मगर जम्मा ४ जात मात्र भएको र त्यहीबाट विभिन्न मगर थरमा परिणत भएको वक्ताहरुले बताएका छन्। बलाल मगर राना भित्रको बलाल रहेको उल्लेख गरेका थिए । बर्तमानअध्यक्षले भावि योजना बनाएर बलाल परिवारलाई अगाडी लैजाने प्रबद्धता जनाएका छन ।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, मंसिर २० २०७७०८:२५:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij