मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु

images
  • 393
    SHARES

  • images
    images
    images
    पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु
    images
    images
    images

    मंसिर २६,पाल्पा। पाल्पामा थप एक जना कोरोना संक्रमितको निधन भएको छ। पाल्पाको  तिनाउ गाउँपालिका–६ मस्यामका ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै थिए । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा शुक्रबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। 

    images
    images
    images

    स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट हालसम्म २७ जनाको मृत्यु भइसकेको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, मंसिर २६ २०७७०६:४७:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij