मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन

सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन

images
  • 450
    SHARES

  • images
    images
    images
    सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन
    images
    images
    images

    मंसिर २८,काठमाडौं।सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

    उनीहरूले श्रम पसिनाको मूल्य पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।‘सरकार किसानलाई बाँच्न देउ’,श्रम र पसिनाको मूल्य पाउँ, पेट छ खाली परिवार भोकले हाहाकार’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

    images
    images
    images

    गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाएको थियो ।

    सम्झौता भएको करीव एक वर्ष  पुग्न लाग्दा समेत बक्यौता रकम नपाएको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।यसपटक भने उधारोमा सहमति नगर्ने अडानका साथ आन्दोलनमा उत्रिएको पीडितहरुले बताएका छन्

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, मंसिर २८ २०७७०६:५९:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij