मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुनसहित पाँचजना पक्राउ

काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुनसहित पाँचजना पक्राउ

images
  • 282
    SHARES

  • images
    images
    images
    काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुनसहित पाँचजना पक्राउ
    images
    images
    images

    मंसिर २८,काठमाडौं।३८ तोला सुनसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जनालाई ठमेलबाट पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंले जनाएको छ । 

    पाँचखालको एक घरबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । परिसरका अनुसार ओखलढुङ्गा  सिद्बीचरण नगरपालिका–५ का देवराज दाहालसहित उनको साथबाट २३७ ग्राम तयारी गहना भेटिएको हो ।

    images
    images
    images

    त्यस्तै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भएर हाल  काठमाडौं बस्ने २४ वर्षका रामचन्द्र चालिसको साथबाट २१०  ग्राम सुन, काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–१ घर भई काठमाडौं बस्ने २३ वर्षका राम तामाङ, काभ्रे धुलिखेल नगरपालिका ७ घर बौद्ध बस्ने १८ वर्षको हुईबहादुर तामाङ र काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर १ का १८ वर्षीय राजन तामाङ चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेकोे परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, मंसिर २८ २०७७०८:१२:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij