मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

वैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

वैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

images
  • 495
    SHARES

  • images
    images
    images
    वैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

    संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
    यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक बेलाएर संसद विघटनको सिफारिस गर्ने प्रस्ताव ल्याएका थिए ।

    images
    images
    images

    यस्तै यसअघि पनि पार्टी र मन्त्रीहरुलाई जानकारी नै नदिई संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका थिए । पार्टीभित्रको विवादका कारण संकटमा रहेका प्रधानमन्त्री एवम सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमहरुको पार्टीभित्र र बाहिर सबैतिरबाट आलोचना हुँदै आएको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष ५ २०७७१२:५१:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij