मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

केन्द्रिय कमिटीमा नाम राखेको भन्दै तिलोत्तमामाका उपप्रमुखको आपत्ति

केन्द्रिय कमिटीमा नाम राखेको भन्दै तिलोत्तमामाका उपप्रमुखको आपत्ति

images
  • 416
    SHARES

  • images
    images
    images
    केन्द्रिय कमिटीमा नाम राखेको भन्दै तिलोत्तमामाका उपप्रमुखको आपत्ति
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहमा नेकपाको केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै केही सदस्यहरुले पद अस्वीकार गर्न थालेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिएको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो ।

    संविधानसभा सदस्य समेत रहेका ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वज तुम्बाहाम्फेले एक विज्ञप्ति निकाल्दै आफूलाई थाहै नदिइ केन्द्रीय कमिटीमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

    images
    images
    images

    झापाका गोपाल बुढाथोकीले पनि पद अस्वीकार गरेका छन्  ,त्यस्तै प्रदेशको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छिन् । 

    तिलोत्तमामा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले पार्टी बिधान र कार्यकर्ताको भावना बिपरित विस्तार गरेको केन्द्रिय कमिटि सदस्यमा आफु नरहेको घोषणा गरेकी छिन। 

    No description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, पौष ८ २०७७०८:५१:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij