सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा एकै रातमा दुई सवारी साधन चोरी

देवदहमा एकै रातमा दुई सवारी साधन चोरी

images
  • 779
    SHARES

  • images
    images
    images
    देवदहमा एकै रातमा दुई सवारी साधन चोरी
    images
    images
    images

    देवदह ९,गुराँस अनलाइ। रुपन्देहीको देवदह ८ मा एकै रातमा २ वटा सवारी चोरी भएका छन्। देवदह ८ का बालकृष्ण थापाको घर बाट  NS १६० (लु ६० प. ४२४६) नम्बरको मोटर साइकल चोरी भएको हो। 

    त्यस्तै देवदह ८ मनिष गुरुङको लु ३९प ८२७२ नम्बरको स्कुटर घर बाटै हराएको हो। केहि महिना अघि पनि देवदह बाट सवारी साधन चोरी भएको तथा हराएको घटना सार्बजनिक भएको थियो। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, पौष ९ २०७७०९:५४:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij