मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ट्युमरको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

ट्युमरको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

images
  • 593
    SHARES

  • images
    images
    images
    ट्युमरको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण
    images
    images
    images

    पुष १२ गुल्मी।गुल्मी जिल्ला काली गण्डकी गाउँ गाउपलिका स्थायी घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा बसोबास गर्दै आएका लाल बहादुर पुनको मुखमा पलाएको ट्युमरको अप्रेसन गर्न आर्थिक अभाव भए पछि बिभिन्न संघ संस्था र सहयोगी दाताहरुको सक्रियतामा आर्थिक संकलन गरि सहयोग गर्ने क्रम बढिरहेको छ। 

    यसै बीच बिरामीका आफन्त रेशम बहादुर पुनको सक्रियतामा बिभिन्न सहयोगी दाताहरु बाट उठेको ३५ हजार २ सय ४० रुपैया बिरामीलाई हस्तान्तरण गरिएको छ। 

    images
    images
    images

    लाल बहादुर पुनको उपचार तथा अप्रेसनको लागि देवदह क्षेत्रमा संचालित इ रिक्सा चालक हित कोषको तर्फ बाट ७ हजार ५० ,रेखा पुन मगर २ हजार ,बल बहादुर थापा मगर २ हजार ,खगि थापा ११ सय ,केशब बहादुर पुन १ हजार ,रेशम बहादुर पुन १ हजार ,भिम बहादुर पुन मगर १ हजार ,राजु पुन मगर १ हजार ,कमल बहादुर थापा मगर १ हजार ,तेज बहादुर खाम्चा मगर १ हजार ,प्रकाश अधिकारी ५ सय ,मिन थापा मगर ५ सय ,देबी थापा मगर ५ सय ,बम श्रीस ५ सय ,शिब श्रीस मगर ५ सय र ओम श्रीसले २५० रुपैया सहयोग गरेका छन्। 

    त्यस्तै मगर संसार राहत कोषले आयोजना गरेको मौलिक देउसी भैलो कार्यक्रममा भाग लिएर पुरस्कार स्वरुप पाएको रकम लिस्पनी मगर बाल समुहको तर्फ बाट रु १ हजार ,तेज बहादुर थापा मगर १ हजार ,खड्क बहादुर थापा मगर १ हजार ,राम बहादुर थापा मगर १ हजार ,प्रेम बहादुर थापा मगर ५ सय ,गौमती थापा मगर ५ सय ,रमा राना मगर ५ सय ,टेक बहादुर थापा मगर ५ सय ,गुना कुमारी आले मगर ३ सय ,शेर बहादुर आले मगर २सय २० ,लोक बहादुर थापा १ सय ,लिल बहादुर थापा मगर १सय २० ,प्रेम बहादुर थापा १ सय र बल्रुपी थापाले १ सय रुपैया सहयोग गरेका छन्। 

    त्यस्तै देवदह ३ दल बहादुर थापा मगरको तर्फ बाट १ हजार ,रमेश थापा मगर १ हजार ,प्रितम थापा मगर १ हजार ,बेत बहादुर थापा सर्बुजा १ हजार ,रिता थापा मगर ६ सय ५० ,गोविन्दा कठरिया थारु ५ सय ,हरिलाल थापा मगर ५ सय ,झमति मगर्नी सारु ५ सय ,तारामी थापा मगर २५० ,मिन बहादुर थापा सर्बुजा २ सय ,लिला थापा मगर २ सय ,कमल बिक २ सय ,रमेश बिक १ सय ३० र बर्खु कठरिया थाएउ १ सय रुपैया गरि जम्मा  ३५ हजार २ सय ४० रुपैया सहयोग हस्तान्तरण गरिएको हो। 

    सानो दाग पहिल्यै देखि भएको र बिगत दुई महिना अगाडी देखि ह्वात्तै बढेर आधा मुख समेत धकिएको र तत्काल अप्रेसन गर्नुपर्ने  चिकित्सकले बताएका छन्। तर अप्रेसन गर्ने खर्च जुटाउन नसकेको कारण हस्पिटल बाटै सहयोगको अपिल गरिएको हो। 

    ४३ बर्षीय पुन हाल काठमाडौं स्थित बि एण्ड बि हस्पिटलमा उपचाररत रहेको र अप्रेसनको लागि आर्थिक सहयोग गर्न इच्छुक सहयोगी मन ,दाताहरुले ग्लोबल आइ एम ई बैंकको खाता नम्बर m५०७०१०००१४६९ मा रकम पठाउन सक्नेछन। अथवा ९८१००४९५४६ र ९८०७५०८६८९ मा सम्पर्क गरि थप बुझ्न सक्नु हुनेछ

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष १२ २०७७०६:४२:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij