मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

क्यामरून बस दुर्घटनामा परि कम्तीमा ३७ यात्रुको मृत्यु

क्यामरून बस दुर्घटनामा परि कम्तीमा ३७ यात्रुको मृत्यु

images
  • 462
    SHARES

  • images
    images
    images
    क्यामरून बस दुर्घटनामा परि कम्तीमा ३७ यात्रुको मृत्यु
    images
    images
    images

    पुष १२। क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।

    बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।एजेन्सी 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष १२ २०७७०८:४९:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij