पुष १४ ,रुपन्देहीको देवदहमा टिभीएस कम्पनीको मोटरसाइकल तथा स्कुटरको सर्भिस सेन्टर खुलेको छ। देवदहको सितलनगरमा टिभीएस कम्पनी काे बाइक तथा स्कुटर का पार्ट्स तथा सर्भिस सेन्टर खुलेको हो।
बुटवल पुर्ब देवदह ,सुनवल र बर्दघाट क्षेत्रकै पहिलो सर्भिस सेन्टर संचालनमा ल्याइएको छाहारी मोटर बाइक सोलुसनले जानकारी दिएको छ।
टिभीएस कम्पनीका मोटरसाइकल तथा स्कुटरको पार्टसहरु र मर्मत सम्बन्धि सम्पूर्ण कामहरु सर्भिस सेन्टर बाट हुने छ।

यस अघि छाहारी रिकन्डिसन पनि संचालनमा आइसकेको र बिभिन्न कम्पनीका मोटर साइकल तथा स्कुटर रिकन्डिसन मार्फत खरिद बिक्रि गरिएको र फाइनान्सको पनि सुबिधा रहेको छाहारी रिकन्डिसनका संचालकले जानकारी दिनुभएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij