सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लर्ड बुद्द सप्लायर्सद्वारा देवदहमा ए.ए.सी इट्टा बिक्रि सुरु

लर्ड बुद्द सप्लायर्सद्वारा देवदहमा ए.ए.सी इट्टा बिक्रि सुरु

images
  • 862
    SHARES

  • images
    images
    images
    लर्ड बुद्द सप्लायर्सद्वारा देवदहमा ए.ए.सी इट्टा बिक्रि सुरु
    images
    images
    images

    पुष १६,देवदह। लर्ड बुद्द सप्लायर्सले देवदहमा ए.ए.सी इट्टाको बिक्रि वितरण थालेको छ।लर्ड बुद्द सप्लायर्सले ए.ए.सी इट्टाको डिलर लिएर देवदह क्षेत्रमा कारोबार सुरुवात गरेको हो। 

    Image may contain: outdoor

    images
    images
    images

    देवदह ५ मा डिलर रहेको ए.ए.सी इट्टा, सुरक्षित घर निर्माणको लागि जर्मनी प्रबिधिद्वारा नेपालमै निर्मित आधुनिक ए.ए.सी इट्टा अब लर्ड बुद्द सप्लायर्समा उपलब्ध हुने डिलरका संचालक आशिष पोखरेलले जानकारी दिनुभयो। 

    Image may contain: text that says 'आशिष पोखरेल じ८६७७४५०११ सन्दिप तिवारी どて५७०७०て०३ लर्ड बुद्द सप्लायर्स देवदह-खैरेनी, खैरेनी रुपन्देही सुरक्षित घर निर्माणको लागि जर्मनी प्रविधिद्वारा नेपालमै निर्मित आधुनिक AAC ईट्टा!! इट्टा विशेषताहरु: भुकम्प प्रतिरोधी तातो, चिसो र ध्वनि प्रतिरोधी कम लगानी मिश्रण: सिमेन्ट, बालुवा, चुन आल्मुनियम केमिकल र फाईबर वातावरण मैत्री अग्नी प्रतिरोधी पुन: प्रयोग गर्न सकिने'

    सिमेन्ट,बालुवा,चुन ,आल्मुनियम,केमिकल र फाइबर मिश्रित ए.ए.सी इट्टा भुकम्प प्रतिरोधी ,बाताबरण मैत्री ,कम लगानी ,आगो प्रतिरोधी ,तातो चिसो र ध्वनि प्रतिरोधी र पुन :प्रयोग गर्न सकिने लर्ड बुद्द सप्लायर्सका संचालक सन्दिप तिवारीले जानकारी दिनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, पौष १६ २०७७०६:५१:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij