बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

केपी ओलीले लोडसेडिङ हटाएका हुन कुलमानले होइन्, :मुख्यमन्त्री पोखरेल

केपी ओलीले लोडसेडिङ हटाएका हुन कुलमानले होइन्, :मुख्यमन्त्री पोखरेल

images
  • 372
    SHARES

  • images
    images
    images
    केपी ओलीले लोडसेडिङ हटाएका हुन कुलमानले होइन्, :मुख्यमन्त्री पोखरेल
    images
    images
    images

    पुष १६,काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ लोडसेडिङको अन्त्य गरेको बताएका छन्।

    बिहिबार प्युठानमा आयोजित कार्यक्रममा नेता पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताए।नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लोडसेडिङको अन्त्य घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरेका हुन्।
    उनले दुई सय ५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गरेको बताए। कुलमान घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको उनको भनाई छ। मुख्यमन्त्री पोखरेलले लोड्सेडिङ अन्त्यको आधार प्रधानमन्त्री ओलीले तय गरेको दाबी गरे।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, पौष १६ २०७७०७:२७:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij