बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा संचालनमा आयो "कलपरी" ट्राभल्स एजेन्सी

देवदहमा संचालनमा आयो "कलपरी" ट्राभल्स एजेन्सी

images
  • 621
    SHARES

  • images
    images
    images
    देवदहमा संचालनमा आयो "कलपरी" ट्राभल्स एजेन्सी
    images
    images
    images

    रुपन्देहीको देवदहमा कलपरी टुर एण्ड ट्राभल्स एजेन्सी संचालनमा आएको छ।देवदहको मिलनचोकमा मुख्य कार्यालय रहने गरि लुम्बिनी मेट्रो सिटि प्रालिद्वारा संचालित कलपरी टुर एण्ड ट्राभल्समा आरामदायी कार,स्कार्पियो,डिलक्स एसी बस रिजर्भ,बस टिकट,रास्ट्रिय तथा अन्तरास्ट्रिय प्लेन टिकटको सुबिधा साथै भाडामा dslr क्यामेरा समेत उपलब्ध गराइने ट्राभल्सका संचालक प्रदिप जंग रायमाझीले जानकरी दिनुभयो। 

    No description available.

    images
    images
    images


    No description available.

    कलपरी टुर एण्ड ट्राभल्सले दिने सेवाहरु देवदह सहित शाखा कार्यालयहरु महेशपुरमा रहेको ओम मोटर ड्राइभिङ्ग सेन्टर , बुटवल दिपनगरमा रहेको अमुल नास्ता पसल र सुनवलमा रहेको सुमन मोबाइल एण्ड इलेक्ट्रिक बाट सेवाहरु लिन सकिने संचालक  रायमाझीले जानकारी दिनुभयो। 

    No description available.

    यसै बीच लुम्बिनी मेट्रो सिटि प्रालि अन्तर्गत एमबी ड्राइभिङ्ग सेन्टरले आफ्नै सुबिधा सम्पन्न ट्रायल सेन्टर संचालनमा ल्याई सेवा दिइरहेको ड्राइभिङ्ग सेन्टरका संचालक धन बहादुर अधिकारी शंकरले जानकारी दिनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, पौष १७ २०७७०७:२५:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij