बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु इकाई कमिटि गठन

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु इकाई कमिटि गठन

images
  • 577
    SHARES

  • images
    images
    images
    देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु इकाई कमिटि गठन
    images
    images
    images

    पौष १९,देवदह।रुपन्देहीको देवदहमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बिद्यार्थी संगठन अनेरास्ववियुको इकाई कमिटी गठन गरिएको छ। 

    अनेरास्ववियुका केन्द्रिय सचिब नारायण खनालको प्रमुख आथित्यता नेकपा जिल्ला नेता सिद्दिचरण भट्टराई,युवा नेताहरु दिपक न्यौपाने,प्रशान्त गैरे,थानेश्वर लम्साल ,बिद्यार्थी नेताहरु अनुप पोखरेल ,कपिल चापागाई ,शंकर घर्ति ,नारायण घर्ति लगायतको उपस्थति रहेको थियो। 

    images
    images
    images

    देवदह आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थी मध्ये बाट बिशाल गहतराजको अध्यक्षतामा १७ सदस्यीय क्याम्पस इकाई कमिटि गठन गरिएको ह। जसको उपाध्यक्षमा अजय सेन्चुरी र अविशेक लामिछाने ,सचिबमा श्रीस्टी शाक्य, सहसचिबमा मनिष ज्ञवाली, कोषाध्यक्षमा मधु ठडराई र सदस्यहरुमा जोन खाती ,गणेश पाण्डे,बिशाल न्यौपाने,कृष्ण क्षेत्रि,गोकुल पौडेल,रोशनी लामिछाने,ममता खाम्चा,शरद तिवारी शोनिका आचार्य,सुरज खाती र क्रिस्ती खरेल लगायत रहेका छन्। 

    कार्यक्रममा सागर चापागाई रचना वाचन गर्दै साहित्यको माध्यम बाट सकारात्मक परिवर्तन गर्न सकिने संदेश दिएका थिए। कार्यक्रम छबि भट्टराईको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष १९ २०७७०७:०४:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij