बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अपरिचित लडाकूहरुको गोली प्रहार पाकिस्तानमा ११ मजदुरको मृत्यु

अपरिचित लडाकूहरुको गोली प्रहार पाकिस्तानमा ११ मजदुरको मृत्यु

images
  • 273
    SHARES

  • images
    images
    images
    अपरिचित लडाकूहरुको गोली प्रहार पाकिस्तानमा ११ मजदुरको मृत्यु
    images
    images
    images

    इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ।कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन्।

    बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए।

    images
    images
    images

    घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ। उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन।घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन्।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष १९ २०७७०७:५८:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij