बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मन्त्री साहको गाडीले ठक्कर दिएको घाइतेको उपचारको जिम्मा मेयरले  लिए 

मन्त्री साहको गाडीले ठक्कर दिएको घाइतेको उपचारको जिम्मा मेयरले  लिए 

images
  • 263
    SHARES

  • images
    images
    images
    मन्त्री साहको गाडीले ठक्कर दिएको घाइतेको उपचारको जिम्मा मेयरले  लिए 
    images
    images
    images

    शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठक्कर दिई घाइते भएकाको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले जिम्मा लिएका छन्।

    शनिबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना१झ ३८४२ नम्बरको जिपले ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएका थिए।घाइतेको हरिवनस्थित स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ।

    images
    images
    images

    मन्त्री साह रौतहटको गरुडाबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जिपले ठक्कर दिँदा तामाङको कम्मर र ढाडमा चोट लागेर घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) संतोष सिंह राठौरले जानकारी दिए।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष १९ २०७७०८:४८:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij