बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ओलीले संघीयता असफल बनाउन संसद विघटन गरे:नेकपा नेता पुन

ओलीले संघीयता असफल बनाउन संसद विघटन गरे:नेकपा नेता पुन

images
  • 334
    SHARES

  • images
    images
    images
    ओलीले संघीयता असफल बनाउन संसद विघटन गरे:नेकपा नेता पुन
    images
    images
    images

    नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुन ‘अनन्त’ले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गरेका छन् ।मंगलबार जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेता पुनले संघीयता मन नपरेकै कारण असफल बनाउन प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाए ।

    प्रधानमन्त्रीले विशेष अधिकार र काम गर्न नदिएको विषय उठाएको भन्दै उनले पार्टीको विवादले लोकतन्त्रलाई असर पार्न नपाईने तर्क गरे । पुनले संसद विघटन असंवैधानिक रहेको कुरा मन्त्रिपरिषदमा प्रधानमन्त्रीलाई जानकारी गराए पनि आफूखुसी मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटन गरेको बताए ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले अहिले मात्रै नभएर यसअघि पनि पटक–पटक पार्टी फुटाउने प्रयास गरेको समेत पुनले दाबी गरे ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष २१ २०७७०७:१९:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij