बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अमेरिकी संसदमा भएको घटना प्रति दुखि छु : सभापति देउवा

अमेरिकी संसदमा भएको घटना प्रति दुखि छु : सभापति देउवा

images
  • 402
    SHARES

  • images
    images
    images
    अमेरिकी संसदमा भएको घटना प्रति दुखि छु : सभापति देउवा
    images
    images
    images

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार ट्वीट गर्दै देउवाले युएस कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको बताए ।

    उनले लेखेका छन्, 'अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’

    images
    images
    images

    राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए।  घटनामा ४ जनाले ज्यान गुमाएका छन् र दर्जनौं पक्राउ परेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, पौष २३ २०७७०६:२५:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij