बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ग्राहकको विवरण ह्याक गर्ने तिलोत्तमाका १८ वर्षीय ‘नरपिचास’ पक्राउ

ग्राहकको विवरण ह्याक गर्ने तिलोत्तमाका १८ वर्षीय ‘नरपिचास’ पक्राउ

images
  • 417
    SHARES

  • images
    images
    images
    ग्राहकको विवरण ह्याक गर्ने तिलोत्तमाका १८ वर्षीय ‘नरपिचास’ पक्राउ
    images
    images
    images

    पौष २६,देवदह।प्रहरीले ईन्टरनेट सेवा प्रदायकको ग्राहकहरुको तथ्याङ्कमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ। ईन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखेर ग्राहकहरुको विवरण सामाजिक सञ्जाल सार्वजनिक गरेको आरोपमा प्रहरीले ‘नरपिचास’ नामबाट ट्वीटर, फेसबुक र ईन्स्टाग्राममा चलाउने व्यक्तिलाई पक्राउ गरेको हो।  

    उनी रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने करिब १८ वर्षीय युवक रहेको प्रहरीले जनाएको छ। उनको नाम प्रहरीले खुलाएको छैन। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष २६ २०७७०७:१५:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij