बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

जनाताको विकास र समृद्धिको चाहनालाई पूरा गर्छौ: मुख्यमन्त्री पोख्रेल

जनाताको विकास र समृद्धिको चाहनालाई पूरा गर्छौ: मुख्यमन्त्री पोख्रेल

images
  • 293
    SHARES

  • images
    images
    images
    जनाताको विकास र समृद्धिको चाहनालाई पूरा गर्छौ: मुख्यमन्त्री पोख्रेल
    images
    images
    images

    पौष २८ ,बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको  आज उद्घाटन  गरेका छन् । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ । 

    सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने  सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।

    images
    images
    images

    केन्द्रका सभापति कृष्णप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वतमान सांसद सुजता शाक्य, लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारू, जिल्ला समन्वय समितिका अध्यक्ष शङ्करप्रसाद थारू, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलगायतको सहभागिता थियो । रासस 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष २८ २०७७०६:३५:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij