मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ कात्तिक २३ गते मंगलबार, श्री सिद्दबाबाको दर्शन गरि आजको राशिफल हेर्नुहोस

आज मिति २०७८ कात्तिक २३ गते मंगलबार, श्री सिद्दबाबाको दर्शन गरि आजको राशिफल हेर्नुहोस

images
  • 530
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ कात्तिक २३ गते मंगलबार, श्री सिद्दबाबाको दर्शन गरि आजको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्ने छ ।

    images
    images
    images

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म, कर्ममा मन पनि लाग्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोश, जाँगर र उमङ्ग बढ्ने छ । नयाँ काममा हात हाल्ने समय छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । प्रेम जीवन सुखद् नै रहनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न बढ्ने छ । लगानी डुब्ने भए पनि छ, अतः सचेत रहनु होला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा पनि हुनसक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    उच्च महत्वकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्तबाट साथ र सहयोग मिल्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्ने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आजको दिन लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

    ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, कार्तिक २३ २०७८०७:५७:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij