बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज मिति २०७८ पुस ५ गते सोमबार,श्री सिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस।

आज मिति २०७८ पुस ५ गते सोमबार,श्री सिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस।

images
  • 450
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ पुस ५ गते सोमबार,श्री सिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस।
    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ कामको थालनी होला । शेयर बजारले पनि साथ दिनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

    images
    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । शुभ समाचार सुन्न पनि पाइएला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्न सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । यात्रा सफल नै होला। शेयर बजारको कारोबार सफल नै हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोश, जाँगर बढ्ने छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता पाइएला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । पुँजी बजारबाट सफल मिल्ने छ । पुनर्मिलनको योग पनि छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निणर्य लिन पुगिएला सचेत रहनुहोला ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि)
    सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनोरञ्जनमा सहभागिता भइएला । अरुलाई प्रभावित पारेर काम बन्ने र श्रमको उचित मूल्याङ्कन हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । भ्रमणको योग पनि छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

    ज्यो.प. नारायणप्रसाद दुलाल

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, पौष ५ २०७८०८:३२:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij