मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ पौष महिनाको १८ गते आइतबार,सुपा देउराली माईको दर्शन गरि आजको राशिफल हेर्नुहोस

आज मिति २०७८ पौष महिनाको १८ गते आइतबार,सुपा देउराली माईको दर्शन गरि आजको राशिफल हेर्नुहोस

images
  • 692
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ पौष महिनाको १८ गते आइतबार,सुपा देउराली माईको दर्शन गरि आजको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार पनि सुन्न पाइएला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ ।

    images
    images
    images

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्द व्यापारमा पनि राम्रै हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूणर् बोलीले काम बन्न सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज मान सम्मान पाइनसक्छ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुटुम्बको सहयोग पनि मिल्ने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । प्रेममा सफलता पनि मिल्ने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    रोकिएको अधुरो कार्यले पूणर्ता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि हुन सक्छ ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, पौष १८ २०७८०८:०६:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij