मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ पुस २४ गते शनिबार,शनिदेवको दर्शन गरि राशिफल हेर्नुहोस

आज मिति २०७८ पुस २४ गते शनिबार,शनिदेवको दर्शन गरि राशिफल हेर्नुहोस

images
  • 334
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ पुस २४ गते शनिबार,शनिदेवको दर्शन गरि राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज शुभकार्यको चर्चा चल्ने छ । परोपकारमा रुचि बढ्ने छ । प्राविधिक काममा सफलता मिल्ने छ । यात्रा र घुमफिरको योग पनि छ ।

    images
    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । साँझमा भने धन खर्च बढ्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    दाजुभाइ, दिदीबहिनीले तपाईका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिना प्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकांक्षा पूर्ण होलान् । सन्तान सुख पनि मिल्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष २४ २०७८०८:०८:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij