बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज मिति २०७८ माघ २४ गते सोमबार,श्री शिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस

आज मिति २०७८ माघ २४ गते सोमबार,श्री शिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस

images
  • 633
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ माघ २४ गते सोमबार,श्री शिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।


    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    आज यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

    images
    images
    images


    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा नै होला ।


    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।


    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूचि बढ्नेछ ।


    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम बिग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।


    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।


    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा लाभ मिल्नेछ ।


    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोबारमा सफलता पाइएला ।


    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।


    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ नै रहला ।


    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ २४ २०७८०७:३१:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij