बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज मिति २०७८ फागुन ४ गते बुधबार,सुपादेउराली माताको दर्शन गरि राशिफल हेर्नुहोस

आज मिति २०७८ फागुन ४ गते बुधबार,सुपादेउराली माताको दर्शन गरि राशिफल हेर्नुहोस

images
  • 352
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ फागुन ४ गते बुधबार,सुपादेउराली माताको दर्शन गरि राशिफल हेर्नुहोस
    images
    images
    images


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट हुनेछ ।


    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

    images
    images
    images


    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।


    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।


    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    नयाँ कामको थालनी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।


    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम लिनुपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।


    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    आज लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।


    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    आज आफन्तसँग भेटघाट र मित्रहरूबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।


    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ ।


    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।


    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    आज विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।


    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
    - ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij