बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज फागुन १८ गते बुधवार, श्री सुपा देउराली माताको दर्शन गरि राशिफल हेर्नुहोस

आज फागुन १८ गते बुधवार, श्री सुपा देउराली माताको दर्शन गरि राशिफल हेर्नुहोस

images
  • 378
    SHARES

  • images
    images
    images
    आज फागुन १८ गते बुधवार, श्री सुपा देउराली माताको दर्शन गरि राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।


    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    आज रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ ।

    images
    images
    images


    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    आज प्रेममा जीवन सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । नयाँ कामको थालनी हुनेछ ।


    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।


    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वैदेशिक कार्य पनि सहजै हुनेछ ।


    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    आज कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।


    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।


    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।


    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।


    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।


    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ ।


    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, फाल्गुण १८ २०७८०७:२९:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij