मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रुपन्देहीमा अर्को घुसकाण्ड ,वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ

रुपन्देहीमा अर्को घुसकाण्ड ,वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा अर्को घुसकाण्ड ,वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ
    images
    images
    images

    फागुन १४ , बुटवल । रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका- ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् ।

    ghus-kanda.jpg

    वडा अध्यक्ष यादवले चार किल्ला सिफारिस वापत ७० हजार र सरकारी वकिल कार्यालयका सहयोगीले बन्दी प्रत्यक्षीकरणका नाममा १५ हजार घुस लिदै गर्दा पक्राउ परेको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
    घुस र कमसहित पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको भुसालले बताए ।

    images
    images
    • बुधवार, फाल्गुण १४ २०७६०२:३७:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij